बलिउड अभिनेता इरफान खानको निधन

PNA


|
|


काठमाडौं – बलिउड अभिनेता इरफान खानको निधन भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि अकस्मात अस्पताल भर्ना भएका खानको मंगलबार राति निधन भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। उनको ५४ वर्षको उमेरमा निधन भएको हो।

Shoojit Sircar@ShoojitSircar

My dear friend Irfaan. You fought and fought and fought. I will always be proud of you.. we shall meet again.. condolences to Sutapa and Babil.. you too fought, Sutapa you gave everything possible in this fight. Peace and Om shanti. Irfaan Khan salute.

31.5K

11:51 AM - Apr 29, 2020

Twitter Ads info and privacy

6,994 people are talking about this


खानको बुधबार बिहान मुम्बईको कोकिला वेन अस्पतालमा निधन भएको हो। उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो।

उनको निधनको समाचार निर्देशक सुजित सरकारले ट्वीटबाट दिएका हुन्। जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खानले अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको अंग्रेजी मिडियम हो।

Shekhar Kapur@shekharkapur

An actor that every director wanted to work with. A human being that gave his best in every role. Indian film’s most succesful export to Hollywood. A man loved by all. Sad to see #IrrfanKhan leave us, after what we thought was suucesfull fight against cancer. God bess you Irfan .

3,270

12:24 PM - Apr 29, 2020

Twitter Ads info and privacy

595 people are talking about this

 

केहीदिन अघि उनकी अामाकाे निधन भएकाे थियाे।