वातावरण मैत्री समाजको पहलमा सुकुम्बासी वालवालिकाको भर्ना

News Desk 1

सहयोग जुट्दै गए ति वालवालिकाको शिक्षामा निरन्तरता दिने

|
|


गीता सिंह  - व्यवसायी स्याम भट्टराइको सहयोगमा सुकुम्बासी बस्तीका दुई जना वालवालिकाहरुलाइृ वातावरण मैत्री समाजले विद्यालय भर्ना गरेको छ ।  अहिले लाई एक वर्ष सम्म भनेर  त्रीपुरेश्वर स्थित विस्व विद्या निकेतनमा उनिहरुलाई भर्ना गरिएको र सहयोग जुट्दै गए आगामी दिनहरुमा पनि  ति वालवालिकाहरुको शिक्षा दिक्षा निरन्तर राख्ने वातावरण मैत्री समाजका अध्यक्ष राधे श्याम मिश्रले बताए । मिश्र लगायत उनको संस्थाले काठमाण्डौ महानगरपालीका वडा नम्बर - ११ बन्सीघाट का रोयल श्रेष्ट र कौशल थापालाई क्रमशः एल केजी र नर्सरीमा भर्ना गरेका हुन् ।  वातावरण सरसफाई र जगेर्ना गर्ने उदेश्यले स्थापना गरिएको  वातावरण मैत्री समाजले विभिन्न सामाजिक कार्यहरुमा पनि सक्रिय भमिका खेल्दै आइृरहेको छ 

धेरै पढिएको