विन्टर फेशन शो सिसन-२ को पहिलो भाग सम्पन्न

News Desk 1


|
|


जनकपुर - विन्टर फेशन शो सिसन-२ को पहिलो भाग भव्यका साथ मंसिर १०,शुक्रबारको दिन जनकपुरमा सप्पन्न भएको छ ,उक्त शो को ग्रान्ड फिनाले जनकपुर उधोग बाणिज्य संघमा भएको थियो। यश शो मा हाम्रो प्रमुख अतिथीको रुपमा प्रदेश न.२ को काणुण मन्त्री भरत साह ज्यु को आगमन थियी भने,  बिभिन गाएक,डान्सर,अनि कलाकारहरुको उपस्थिति देखिएको थियो,भने कुरा यश शो को इभेन्ट कम्पनी प्रबन्ध सि वो बिपिन कर्ण,इभेन्ट डाईरेक्टर (मोनु साह ,फेसन कोरियोग्रापर(शिशिर सिंह अनि इभेन्ट कोर्डिनेटर) बजरङ्गी साहले बताएको छ।

हाम्रो यश शो मा बिभिन कम्पनीहरु,स्टोरहरु,अनि मेडियाहरुको आगमन देखिएको थियो ।उक्ति शो हाम्रो अप्पन टेलिभिजन र म स्टार टेलिभिजन बाट लाईभ प्रशार पनि भएको थियो।फेरि पनि उक्त शो को दोशो सृन्खला काठमाडौ हुँदै छ भने कुरा हाम्रो टिम मेमबरसले बताएको छ।
काठमाडौमा हुने शो को लागि ईक्छुक मान्छेहरुले हाम्रो पेजबाट सम्पर्क गरेर आवेदन फर्म भर्दा हुन्छ ,आवेदन फर्म खुलिसकेको छ भने कुरा जानकारी गराउदै छौ।