दिर्घ राज जोशीलाई बद्रिनाथ स्मृत राष्ट्रिय सम्मान

PNA


|
|


काठमाण्डौ - कैलाली जनपुस्तकालयको ६५औं बार्षिकोत्सब को अवसर आयोजिक कार्यक्रममा  अधिकारकर्मी दिर्घ राज जोशीलाई बद्रिनाथ स्मृति राष्ट्रिय पुरस्कार २०७८ बाट सम्मानित गरिएको छ ।

धनगढीमा आयोजिना गरिएको उक्त कार्यक्रममा जोशीलाई  सुरक्षित आभाष  कार्यक्रम अन्तर्गत भुकम्प पछिको पुननिर्माणमा  पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको कैलाली जनपुस्तकालयका अध्यक्ष टि.एन जोशीले बताएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।