काठमाण्डौ - छायाँछवि क्रियशनको आयोजनामानिरन्तर हुँदै आईरहेको प्रतिस्ठित नेपालीफिलमी अवार्ड प्रिज्माडि सिने अवार्ड को मनोनयन सार्वजनिकभएको छ । २०६६ सालमा स्थापीत यस अवार्डले हरेक वर्ष नियमीयता पछ्याइरहे पनिकोविड–१९ पछि अलि ढिलो गरी भैरहेकोमा यस पटक २०८० को सिनेमाबिचप्रतिस्पर्धा गराईएको हो । ०८१ नै वर्ष सकिएको अवस्थामाअब ०८२ को हुनुपर्नेमा केहि ढिला भएको र ०८१ को पनिआगामीदशैं र तिहारको बिचमा गरी नियमीयतादिलाईने छायाँछवि क्रियशनएवं अवार्डकाअध्यक्षशान्तिप्रियले बताए ।
खासगरी सिनेमा र सिनेमा सर्जकहरु प्रोत्साहितहोउन् राम्राभन्दा राम्रासिनेमाबनुन्, अवार्डका माध्यमबाट सिर्जनात्मक रुपमा स्रष्टा, सर्जकहरु उत्कृष्टता तिर ध्यानदिउन् भनेरप्रिज्मा डि सिने अवार्ड आयोजनागर्ने गरिन्छ । प्रविधिकाहिसाबमा डिजीटल माध्यमको आधारभूततयारी गरी आयोजनागरिन थालिएको यस किसीमको अवार्ड विश्वमै एकमात्रमानिने गरिन्छ ।
१६ औ संस्करणको उत्कृष्ट मनोनयन २१ विधामाआएको छ । ५० को हाराहारीमा२०८० मासिनेमाहरु रिलिजभएको र त्यसैलाई पछ्याएर अवार्ड गरिएको बताइएको छ । २१ विधा र त्यसपछि इनकरेजमेन्ट अवार्ड, जुरी अवार्ड, क्रिटीक्स अवार्ड एवं पव्लिकच्वाइस अवार्ड आवश्यक देखिएमामात्रप्रदानगरिने बताइएको छ । छायाँछवि क्रियशनएवं अवार्ड अध्यक्षशान्तिप्रियले क्रितिपुर सिनेप्लेक्समा यस पटकको अवार्ड कार्यक्रमआयोजनागरिने बताए । १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा यस प्रकार रहेको छ ।
उत्कृष्ट चलचित्र
१. प्रसाद–२ : सुवास थापाप्रोडक्सन
२. दिमाग खराब: सिनेमा आर्ट प्रा. लि.
३. ना∙ो गाउँ: क्लकवर्क क्रियशन
४. जारी: बाँसुरी फिल्मस्
५. बुलाकी : छत्रेश्वरी म्यानेजमेन्ट प्रा. लि.
उत्कृष्ट निर्देशक
१. निश्चल बस्नेत : दिमाग खराब
२. दीपेन्द्र लामा : ना∙ो गाउँ
३. सुदर्शन थापा : प्रसाद–२
३. सौरभ चौधरी : अगत्स्य
४. मिलनचाम्स : गोर्खा वारियर
उत्कृष्ट अभिनेता
१. दयाहाङ राई : जारी
२. सौगातमल्ल : अगत्स्य
३. विपीनकार्की : प्रसाद–२
४. खगेन्द्र लामीछाने : दिमाग खराब
५. विपीनकार्की : एक भगवत् एक गीता
उत्कृष्ट अभिनेत्री
१. स्वस्तिमा खड्का : दिमाग खराब
२. मिरुना मगर : जारी
३. केकीअधिकारी : प्रसाद–२
४. सुरक्षापन्त : बुलाकी
५. सुहानाथापा : एक भगवत् एक गीता
उत्कृष्ट सह–अभिनेता
१. नाजीर हुसेन : अगत्स्य
२. विजय बराल : जारी–२
३. माओत्से गुरुङ : डिग्री माइला
४. अर्पण थापा : दिमाग खराब
५. विजयलामा : ना∙ो गाउँ
उत्कृष्ट सह–अभिनेत्री
१. करिश्मामानन्धर : बगान
२. कविताआले : गोर्खा वारियर
३. बेनीशाहमाल : उपहार
४. पूजाशर्मा : उपहार
५. सूर्यमालाशर्मा : गणपति
उत्कृष्ट खलपात्र
१. अर्पण थापा : प्रसाद–२
२. कोशिष क्षेत्री : ऐंचौ पैंचो
३. प्रमोद अग्रहरी : अगत्स्य
४. मुरली धर : काँडेतार
५. शिशिर वाङदेल : ना∙ो गाउँ
उत्कृष्ट नवनिर्देशक
१. लक्ष्मण सुनार : बुलाकी
२. उपेन्द्र सुब्बा : जारी
३. कृषाचौलागाई : एेंचो पैंचो
४. सरोज खनाल : बगान
५. माओत्से गुरुङ : दयारानी
उत्कृष्ट नवअभिनेता
१. आशीर्वाद क्षेत्री : नाई नभन्नू ल–६
२. रितेश चाम्स : गोर्खा वारियर
३. विराज विष्ट : बुलाकी
४. प्रकाश सपुत : परदेशी–२
५. समर्पण जंगकार्की : उपहार
उत्कृष्ट नवअभिनेत्री
१. प्रमीलाकार्की : बगान
२. स्वस्तिमाकार्की : टुल्की
३. शान्तिवाइबा : नीरफूल
४. परिक्षालिम्बु : जारी
५. नयन गुरुङ : दयारानी
उत्कृष्ट छायांकार
१. शिव ढकाल : बुलाकी
२. पुरुषोत्तमप्रधान : ऐंचो पैंचो
३. बाबु श्रेष्ठ : अन्तिम संस्कार
४. सुसन प्रजापति : दिमाग खराब
५. राजेश श्रेष्ठ : प्रसाद–२
उत्कृष्ट सम्पादक
१. अर्जुन जिसी/लक्ष्मण सुनार : बुलाकी
२. विपीनमल्ल/भुपेन्द्र अधिकारी : ऐंचो पैंचो
३. निमेश श्रेष्ठ : दिमाग खराब
४. मिलनश्रेष्ठ : प्रसाद–२
५. बन्दे प्रसाद÷तारा थापाकिम्भे : काँडेतार
उत्कृष्ट लेखन
१. उपेन्द्र सुब्बा : जारी
२. आकाश बराल : दिमाग खराब
३. सुशीलपौडेल : प्रसाद–२
४. रामबाबु गुरुङ : डिग्री माइला
५. राजबहादुर साने : बुलाकी
उत्कृष्ट द्धन्द निर्देशक
१. श्री श्रेष्ठ : काँडेतार
२. हिमाल के.सी : गोर्खा वारियर
३. श्री श्रेष्ठ : अगत्स्य
४. हिमाल के.सी : एक भगवत एक गीता
५. राजकुमार उपे्रति : दिमाग खराब
उत्कृष्ट नृत्य निर्देशक
१. कविराजगहतराज : वावावा – उपहार
२. कविराजगहतराज : काले केटाले – ऐंचो पैंचो
३. रामजी लामीछाने : सुन सुन सुन्दरी – ना∙ो गाउँ
४. कविराजगहतराज : झीझीया – एक भगवत् एक गीता
५. विक्रम स्वार : मार्सी धान – प्रसाद–२
उत्कृष्ट संगति
१. अर्जुन पोखरेल : कहिले बार बिर्सिन्छु – उपहार
२. सुशान्तगौतम : सुन सुन सुन्दरी – ना∙ो गाउँ
३. राजन : चिरी च्याट्टै – दयारानी
४. आशिषअविरल : काले केटाले –ऐंचो पैंचो
५. मनोज थापा मगर : रीत – जारी
उत्कृष्ट पाश्र्व गायक
१. बावुलगिरी : वावावा – उपहार
२. करण परियार : रातले कु¥र्या चन्द्रमा – बुलाकी
३. प्रताप दास : तिम्रो आँखामा – नाई नभन्नू ल –६
४. एस डि योगी : सुन सुन सुन्दरी – ना∙ो गाउँ
५. राजेश पायल राई : जीन्दगीको डुंगा – नीरफूल
उत्कृष्ट पाश्र्व गायिका
१. अनु चौधरी : रातले कु¥र्या चन्द्रमा – बुलाकी
२. बानीकाप्रधान : उडी छुनु छ आकाश – बगान
३. अन्जु पन्त : कहिले बार बिर्सिन्छु – उपहार
४. बेनीशापौडेल : दिउलामाया – नाई नभन्नू ल – ६
५. दुर्गा खरेल : तिमीबदनामी – नीरफूल
उत्कृष्ट गीतकार
१. सुरेश वाग्ले : उडी छुनु छ – बगान
२. हर्क साउद रीत – जारी
३. फूलमान बल : जीन्दगीको डुंगा – नीरफूल
४. इन्दिरा अधिकारी : कहिले बार बिर्सिन्छु – उपहार
५. शुष्मासिग्देल : सुन सुन सुन्दरी – ना∙ो गाउँ
उत्कृष्ट पाश्र्व संगीत
१. शाश्वतश्रेष्ठ : उपहार
२. किरण तुलाधर : बुलाकी
३. एलीस कार्की : गोर्खा वारियर
४. भास्कर स्वार/सौरभ शर्मा : अगत्स्य
५. सैलेश श्रेष्ठ : एक भगवत् एक गीता
उत्कृष्ट ध्वनीमिश्रण
१. मुकेश शाह : बुलाकी
२. उत्तमन्यौपाने : एक भगवत् एक गीता
३. मुकेश शाह : काँडेतार
४. सुधीर कुमार दास : गोर्खा वारियर
५. सञ्जय श्रेष्ठ : उपहार