निशान भट्टराईको श्वरमा मार्मिक राष्टियता बोकेको गीत .संसार जीतेर गए नी ..बजारमा

PNA


|
|


डिलाईटेड नेपालको प्रस्तुती गीतकार डीपी दाहार्ल परीश्रमी  को रचनामा रहेको गीत संसार जितेर गएनी माटोलाई भुल्दीनको म्युजिक भिडियो सार्बजनिक भएकोछ । डिलाईटेड नेपाल युटुब च्यानल मार्फत बजारमा ल्याईएको सो गीतमा लोकप्रीय गायक निशान भट्टराईको मार्मिक श्वर रहेकोछ । अनुभवी संगीतकार लक्ष्मण शेषले यस गीतमा संगीत दिनु भएकोछ । संगीत उतिकै मनछुने रहेको छ ।
गीतले देशको माटो र मातृभूमि नेपालको बारे मर्म पोखेको छ । कालापानी, लिपुलेक देखी जातीय छुवाछुत बिरुद्घमा गीत निकै ससक्त बनेको छ ।
यो गीत बास्तबमै जति धेरै सुन्यो त्यति कर्णप्रिय बनेको देखिन्छ । गीतकार परीश्रमीका अनुसार आफ्नो मातृभुमिलाई कोरोना कहरले बढि सम्झाएको र देशको माटो कहिल्यै भूल्नु हुदैन भन्ने कुरा गीतले बोलेको छ । 
सबैले यस गीतलाई सुनेर सल्लाह सुझाव उपलब्ध गराई दिन गीतकारले सबैलार्य अनुरोध पनि गरेका छन् ।

https://youtu.be/_sqj1NRl8vY