|
|
काठमाडौं,जेठ ८ । भक्तपुर केन्द्रबिन्दु भएर बिहीबार बिहान ३।४ रेक्टर स्केलको भूकम्पको गएको छ । बिहान ८ बजेर १६ मा गएको उक्त कम्पन्नको सामान्य धक्का महसुश उपत्यकासहितका जिल्लामा गरिएको छ । कम्पन्न केहि सेकेन्डको मात्रै भएका कारण कोहि हताहत भएका छैनन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आजको कम्पन्न २०७२ सालकै भूकम्पको पराकम्प भएको अनुमान लगाइएको छ ।


