पोर्चुगल । चितवनको भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ मनाइरहेको बेला भ्रमण वर्ष सफल बनाउन अन्तर्राष्ट्रिय समन्वय उपसमिति समेत बनाएको छ । नगर प्रमुख रेनु दाहालले उपसमितिको सदस्यमा युरोपाटिका सम्पादक पुस्तक रेग्मीलाई मनोनयन गरेका छन् । रेग्मी नेपाल पत्रकार महासंघ युरोप शाखा र नेपाल प्रेस युनियन युरोप शाखाको कार्यसमिति सदस्य समेत रहेका छन् ।
अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने, पर्यटकको संख्या र बसाई अवधि वृद्धि गर्ने तथा दीगो पर्यटन विकासका लागि पत्रकार रेग्मीलाई सदस्य मनोनित गरिएको नगर प्रमुख दाहालले प्रदान गरिएको पत्रमा उल्लेख छ ।
महानगरले सामाजिक तथा आर्थिक परिवर्तन गर्ने उद्देश्यले बृहत अभियान स्वरुप भरतपुर भ्रमण वर्ष २०२४ मनाइरहेको सन्दर्र्भमा निजी क्षेत्रसँगको सहकार्यमा पनि अभियान सञ्चालन भइरहेको नगर प्रमुख दाहालले रेग्मीलाई प्रदान गरेको पत्रमा उल्लेख छ ।सोही अनुरुप विभिन्न उपसमिति गठन गरि प्रचारप्रसार गरिनुका साथै अन्य मूलुकमा बस्ने नेपालीहरुलाई पनि समट्दै अभियान भैरहेको छ ।
काठमाडौँ – इजरायलका लागि प्रस्तावित नेपाली राजदूत धनप्रसाद पण्डितको संसदीय सुनुवाइ सुरु भएको छ । सिंहदरबारसिंह संसदीय सुनुवाइ समितिको बैठकमा सुनुवाइ सुरु भएको हो।
समिति बैठकमा उनले आफ्नो कार्ययोजना समेत पेस गरेका छन् । यसअघि आइतबार भारतका लागि प्रस्तावित राजदूत डा शंकर प्रसाद शर्मा, जर्मनीका लागि सुम्निमा तुलाधर, चीनका लागि डा कृष्णप्रसाद ओली र जर्मनीका डा शैल रुपाखेतीको संसदीय सुनुवाइ भएको थियो ।
सरकारले हालै बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार समितिले सुनुवाइका लागि १७ जनाको नाममा उजुरी आह्वान गरेको थियो । उजुरीका आह्वानको काम सकिएपछि आइतबारदेखि समितिले सुनुवाइको काम थालेका हो ।
काठमाण्डौ – गायीका शोभा पाण्डेको “हरदिन पूजा गर्छु म” तीज गीत ’फूलबारी नेपाल ’ युटुव च्यानल मार्फत बजारमा आएको छ । उक्त गीतमा शब्द स्वकृति बरालको छ भने सङ्गित दिपक शर्माले भरेकाछन् । सङ्गित संयोजन रामकृष्ण थापाले गरेका हुन् । गीतमा तीजको संस्कृति सँगै जोडिएर आफ्नो श्रीमानकै लागि तीज मनाउने र उनको भलो हुन्छ भने तीजमा मात्र नभएर हर दिन नै भगवान् शीवको पूजा –आरधना गर्छु भन्ने अभिब्याक्ती सुन्न पाईन्छ । गायीका शोभा पाण्डेको मुख्य अभिनयमा भिडियो हेर्न सकिन्छ ।
गायिका पाण्डे संगीत बिषयमा स्नातक, स्नातकोत्तर गरि दर्शनाचार्य तेश्रो तहमा थेसिस लेख्दैछिन् । अन्य गीत तथा भिडियोहरु समेत तयार भएका र आउँदा दिनहरुमा छिट्टै दर्शक तथा श्रोताहरु माझ आउने गायीका पाण्डे बताउछिन् । करिव छ दर्जन गीत गाइसकेकी गायीका शोभा पाण्डे बि।सं २०७१ सालबाटै साङ्गितिक यात्रालाई आफ्नो कर्म बनाएर सक्रियरुपमा गायनमा लागिरहेकी छिन् ।
Kathmandu, September 1 – The orientation program for Glory Teen and Kid's Talents concluded successfully on Saturday, the 15th of Bhadra, at Brainland Academy in Sukedhara Nilopul. Organized by Glory Media, the event marked the beginning of a unique talent competition focused on holistic development beyond just beauty pageantry. During the orientation, Glory Media Chairman, Saroj Ojha, emphasized that the participants will receive comprehensive training in various disciplines, including personality development, confidence building, modeling, television program management, and camera-facing techniques. The training will span over 20 days, totaling 18 hours of intensive instruction. Ojha highlighted, "This is not just another beauty pageant. It’s a platform that prepares contestants for the production of television programs, engaging both children and adults. Our goal is to create a child-friendly competition, different from other shows." Several expert trainers participated in the orientation program.
Vilash Khatri, Hospitality Expert and Learning and Development Manager at Hyatt Regency, provided insights into hospitality, International choreographer Rojin Shakya and IT expert Chiranjibi Adhikari, General Secretary of the Computer Association of Nepal, discussed the skills and training to be imparted to the contestants. Additionally, Devil Singh Rajput, CEO of Global Online Pay, addressed the mechanics of the voting system for the competition. The orientation saw active participation from parents and contestants, who took the opportunity to ask questions about the program's structure and benefits.
Glory Media, known for producing a variety of children’s programs and mega-events on Nepal Television, announced that the competition would feature a special event to celebrate National Children’s Day 2081. The participants, ranging in age from 7 to 18 years, will compete in a talent round on Bhadra 29th (National Children’s Day). The grand finale will follow shortly after. The competition offers cash prizes for the winners, with the champion receiving NPR 25,000, the first runner-up taking home NPR 15,000, and the second runner-up earning NPR 10,000. Additionally, the winners will get the chance to host a special episode of a fortnightly awareness program aired by Glory Media on NTV News, Wednesdays at 9:15 PM.

Kathmandu. BLA Model SAARC Summit 2081 has been concluded under the organization of Junior Optimistic club of Brainland Academy located in Nilopul, Sukedhara, Kathmandu. This event, organized as a Model SAARC Summit, was held at the Academy Hall on Friday. This summit was held for 2 days with an aim to teach the children studying in the school about SAARC included in the curriculum of class 7 and 8 under the subject of social education. BLA SAARC Summit 2081 which started on Thursday was inaugurated by former Deputy Prime Minister Rajendra Lingden. After that, 3 dignitaries from each of the 8 countries of the SAARC countries were represented and the children presented papers related to their interests and problems of each country. In which the children addressed the program by giving a model presentation and participating in the discussion as the Prime Minister, Foreign Minister and Foreign Secretary. Similarly, they discussed the common agenda of SAARC on the second day.
In the end, after summarizing the issues raised in the discussion, they have issued a manifesto written down point-by-point about the way to solve the common problems of each country as well as SAARC. The closing ceremony was organized under the chief hospitality of former ambassador Pradyumna Bikram Shah, who has accumulated deep knowledge and experience about SAARC as the head of the SAARC Division under the Ministry of Foreign Affairs of the Government of Nepal and director of the SAARC Secretariat. The school claims that this kind of teaching and learning program is the first in Nepal. "We asked the children to set the agenda and make a resolution on their own, and accordingly, the children derived conclusion with a thorough discussion. We are confident that this teaching and learning program, which is the first time in Nepal, will be fruitful for children’s career and holistic development," said Prashant Dahal, the vice principal of the school. Principal of Brain Land Academy, Parasmani Dahal, who is also the central General Secretary of National Pabson, claimed that such model programs will enhance creative ability of children.

















काठमाडौं- नारीपर्व तीज लक्षित सांगीतिक कोसेली ‘सोह्रै सिंगार लाएँ’ गीतको भिडियो ओएसआर डिजिटल च्यानलबाट सार्वजनिक भएको छ । दिनेशराज पुरीको शब्द, नारायण थापा र आश्मा दुलालको स्वर समेटिएको ‘सोह्रै सिंगार लाएँ’ गीतको एरेन्जर राजेन्द्र बजगाईले गरेका हुन् ।
सुरज गराच, प्रतिक्षा काफ्ले, गणेश थापा, सुनिता संग्रौला आदिको अभिनय रहेको भिडियो बिजयराज भुर्तेलले निर्देशन गरेका हुन् ।
काठमाडौं - म्युजिक भिडियो निर्देशनको क्षेत्रमा पृथक पहिचान बनाएकी बबिता श्रेष्ठ ‘मलेकु’ को निर्देशनमा तयार भएको नयाँ म्युजिक भिडियो ‘उत्ताउलो जवानी’ को शुक्रबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । बरिष्ठ संगीतकार सुरेश अधिकारीको प्रमूख आतिथ्यतामा भिडियो सार्वजनिक गरिएको थियो । गायिका अन्नु चौधरी र संगीतकार स्वयं सिडि विजय अधिकारीको स्वर रहेको गीतको भिडियोमा सागर लम्साल ‘बले’, अलिसा शर्मा र ग्रीष्मा पौडेल लगायतले अभिनय गरेका छन् । कथानक चलचित्रहरुमा प्रस्तुत गरिने आइटम नृत्यको शैलीमा तयार भएको गीतले दर्शकहरुको मन सजिलै जित्न सकिने विश्वास निर्देशक बबिता श्रेष्ठले लिएकी छन् । नृत्य निर्देशन रोशन विश्वकर्मा, शब्द सुजन कोइराला, संगीत सिडि बिजय अधिकारीको रहेको गीतको भिडियो उत्तम हुमगाईंले खिचेका हुन् ।
काठमाडौं – तेस्रो म्युजिक खबर तीज म्यूजिक अवार्डमा कलासँग जोडिएका विभिन्न पेशा व्यवसायका नारीहरुलाई सम्मान गरिने भएको छ । अवार्डमा गायिका कुन्ती मोक्तान, गायिका लीलावती बुढा र गायिका पूर्णकला बिसीलाई आर्टिष्ट अफ नेपाल त्रिरत्न नारी सम्मान अर्पण गर्न लागिएको हो । गायन क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका व्यक्तित्वहरुलाई यो सम्मान प्रदान गरिँदै आएको आयोजक संस्था आर्टिष्ट अफ नेपालले जानकारी गराएको छ । त्यसैगरी सौन्दर्यविद् सोनी कारञ्जितलाई आर्टिष्ट अफ नेपाल सौन्दर्यकला सम्मान अर्पण गरिने भएको छ भने पत्रकारद्वय शारदा थापा र कल्पना रेग्मीलाई आर्टिष्ट अफ नेपाल कला पत्रकारिता सम्मान प्रदान गरिने भएको छ ।
त्यस्तै गीतकार गायत्री थापालाई आर्टिष्ट अफ नेपाल स्रष्टा सम्मान प्रदान गरिन लागिएको छ भने गायिका कालिका रोकालाई आर्टिष्ट अफ नेपाल गायन सम्मान प्रदान गरिएको छ । त्यस्तै मोडल टीका जैसीलाई आर्टिष्ट अफ नेपाल कला सम्मानबाट सम्मानित गरिने भएको छ ।
आर्टिष्ट अफ नेपालको प्रस्तुतिमा हुने कृषि विकास बैंक तेस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्ड २०८१ को अवसरमा यो सम्मान प्रदान गरिने भएको छ ।
त्यसैगरी तेस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्ड २०८१ को उत्कृष्ट पाँचभित्रका मनोनयन सार्वजनिक गरिएको छ । आर्टिष्ट अफ नेपालको प्रस्तुति एवं शुभकामना मिडिया सोलुसनको आयोजनामा हुँदै आएको तेस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्डमा विभिन्न २२ विधामा रहेका उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो । विगत तीन वर्षदेखि हुँदै आएको यस अवार्डमा तीज विशेष गीतहरुलाई प्राथमिकतामा राखिएको छ । त्यस्तै यस अवार्डमा त्रिरत्न नारी सम्मान, पत्रकारिता सम्मान, विभिन्न विधामा उत्कृष्टता हासिल गरेका व्यक्ति विशेष नारी सम्मान प्रदान गरिनेछ ।
यस अवार्डलाई कृषि विकास बैंकले मुख्य प्रायोजन गरेको छ । त्यस्तै गोकर्र्णेश्वर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, बीजी मल, बीजी बैंकट, टोखा नगरपालिका, मनकामना वेभरेज लगायत व्यवसायिक प्रतिष्ठानले अवार्डमा प्रायोजनको भूमिका खेलेका छन् ।
तीजको अवसर पारेर बजारमा आएका तीज दोहोरी गीत र मौलिक तीज गीतका विभिन्न २२ विधाका स्रष्टा र सिर्जनाको उत्कृष्ट पाँच मनोनयन निम्नानुसार रहेको छ । कार्यक्रम भाद्र १७ गते सोमबारका दिन काठमाडौंको गोंगबुस्थित बीजी बैंकटको सभाहलमा यो कार्यक्रम सम्पन्न गरिने आयोजक अध्यक्ष सबिता पोखरेलले जानकारी दिइन् ।
१.सर्वोत्कृष्ट तीज दोहोरी गीत मिक्सिङ
क) एचबीएन किस्मत – लेखेको टर्दैन
ख) खडग बाजुराली – फेरि आयो तिजै
ग) कुमार राना – जिन्दगानी के रैछ
घ) कृष्ण लामिछाने – दुःखी करिम
ङ) विनोद परियार – सुटुक्क सुटुक्क
२. सर्वोत्कृष्ट तीज दोहोरी गीत संगीत संयोजक
क) मदन केसी – पिँजडा
ख) विश्वास नेपाल – फेरि आयो तिजै
ग) कृष्ण केसी – जिन्दगानी के रैछ
घ) याम थापा मगर – सारीको आँचल
ङ) भुवन विके – लेखेको टर्दैन
३. सर्वोत्कृष्ट तीज गीत नवप्रतिभा
क) निहारिका थापा – मै छोरीलाई गाह्रो भो
ख) लक्ष्मी रावत – कर्मैमा छैन
ग) दिव्यानी वली – राजै
घ) प्रतिमा गैरै – खोली तिरैमा
ङ) सीमा नेपाली – मै छोरीलाई गाह्रो भो
४. सर्वोत्कृष्ट तीज दोहोरी गीत शब्द
क) प्रेम सापकोटा सोनु – फेरि आयो तिजै
ख) प्रकाश कटुवाल – म त माइत जाने हो
ग) विशाल क्षेत्री – सारीको आँचल
घ) जानकी पन्थ – मै काट्छु बुढाका कुरा
ङ) राजन कार्की – हर हर महादेव
५.सर्वोत्कृष्ट तीज दोहोरी गीत संगीत
क) बालकुमार श्रेष्ठ – जिन्दगानी के रैछ
ख) ज्योति न्यौपाने – कुरा काटेर
ग) भानुभक्त ढकाल – ढल्काएर छड्के तिलहरी
घ) विशाल क्षत्री – सारीको आँचल
ङ) प्रकाश पराजुली – लेखेको टर्दैन
६. सर्वोत्कृष्ट तीज दोहोरी गीत गायक
क) खुमन अधिकारी – सुटुक्क सुटुक्क
ख) राजेश बर्देवा – नाच छम्मछम्म
ग) कमल बिसी माल्दाइ – पोखरा घुमाउने को छ र
घ) प्रकाश कटुवाल – म त माइत जाने हो
ङ) सूर्य खड्का – सिताका माइती बुद्धका देश
७. सर्वोत्कृष्ट तीज दोहोरी गीत गायिका
क) सुनिता बुढा क्षेत्री – पाउँदिन म छोरी
ख) शान्ता जिसी – फेरि आयो तिजै
ग) सिर्जु अधिकारी – म त माइत जाने हो
घ) सिता श्रेष्ठ – जिन्दगानी के रैछ
ङ) आशा बिसी – खाने हो पिउने हो
८. सर्वोत्कृष्ट तीज दोहोरी गीत
क) जिन्दगानी चलेको छ जसोतसो – शम्भू कुँवर
ख) रुक्मिना आचार्य पोखरेल – पोखरा घुमाउने को छ र
ग) जिन्दगानी के रैछ – आशिष म्यूजिक
घ) सीताका माइती बुद्धका देश – सूर्य खड्का
ङ) मै लुरी – प्रभात अधिकारी
९. सर्वोत्कृष्ट तिज गीत भिडियो मोडल महिला
क) उषा सुवेदी – गल्ती भो सरी मायालु
ख) स्मारिका ढकाल – काली पसमकी
ग) नारायणी खत्री – आफ्नै पारामा
घ) रितु तामाङ – बबाल तीज
ङ) अन्जु निरौला – फेरि आयो तिजै
१०. सर्वोत्कृष्ट तिज गीत भिडियो मोडल पुरुष
क) सहिन प्रजापति – गल्ती भो सरी मायालु
ख) विमल अधिकारी – आऊ न राजा
ग) शिशिर पौडेल – फेरि आयो तिजै
घ) विजय पुन – सीताका माइती बुद्धका देश
ङ) सुरेश कोह्ली – सुटुक्क सुटुक्क
११. सर्वोत्कृष्ट तीज गीत भिडियो श्रृंगार
क) विमला तामाङ – मै छोरीलाई गाह्रो भो
ख) पुनम चौधरी – काली पसमकी
ग) सरिता मगर – आउन राजा
घ) कविन्द्र खड्का – म त माइत जाने हो
ङ) सरोज बुढाथोकी – माइती घर
१२. सर्वोत्कृष्ट तीज गीत भिडियो छायाँकार
क) दुर्गा पौडेल – सीताका माइती बुद्धका देश
ख) करण चैंसिर – मै छोरीलाई गाह्रो भो
ग) रुपेश थापा – झुम्का हरायो
घ) राजेश घिमिरे – काली पसमकी
ङ) अजय रेग्मी – माइती घर
१३. सर्वोत्कृष्ट तीज गीत भिडियो सम्पादक
क) नवीन घर्ती मगर – काली पसमकी
ख) मिलन विश्वकर्मा – छमछमी नाचौंन
ग) विष्णु खड्का – माइतीको गाउँमा
घ) विनोद बम – स्वामीजीले भन्छन्
ङ) विष्णु शर्मा – जिन्दगानी के रैछ
१४. सर्वोत्कृष्ट तीज गीत भिडियो कोरियोग्राफर
क) स्मृति तिमिल्सिना – मै छोरीलाई गाह्रो भो
ख) शंकर बिसी – आउन राजा
ग) विक्रम चौहान – छमछमी नाचौं बरिलै
घ) गम्भिर विष्ट – छमछमी नाचौंन
ङ) जीवन कुमार ज्ञवाली – सीताका माइती बुद्धका देश
१५. सर्वोत्कृष्ट तीज गीत भिडियो निर्देशक
क) स्मृति तिमिल्सिना – मै छोरीलाई गाह्रो भो
ख) पूजा ठकुरी – स्वामी जीले भन्छन्
ग) किशन रेग्मी – गम्किदे मादलु
घ) प्रविन थापा – छोरी भएर जन्मनु
ङ) कुमार केसी – हरहर महादेव
१६. सर्वोत्कृष्ट मौलिक तीज गीत मिक्सिङ
क) खडग बाजुराली – मै छोरीलाई गाह्रो भो
ख) कुमार राना – कर्मैमा छैन
ग) कृष्ण पुन – गम्किदे मादलु
घ) साजन शाह – जोर मादल
ङ) विपिन आचार्य – आएन परदेशी
१७. सर्वोत्कृष्ट मौलिक तीज गीत संगीत संयोजन
क) विश्वास नेपाल – मै छोरीलाई गाह्रो भो
ख) झलक संगीतम् – कर्मैले घुमायो
ग) राजीव शाह – बारुले कम्मर
घ) डोलराज बाह्रघरे – दुनियाँलाई
ङ) पूर्ण संयोग – कर्मैमा छैन
१८. सर्वोत्कृष्ट तीज गीत मौलिक शब्द
क) डीपी खनाल – तीजै आयो
ख) बबिता बानियाँ – सितारा भरेको सारी
ग) प्रेम सापकोटा सोनु – काली पसम कि
घ) लोकराज अधिकारी – गम्किदे मादलु
ङ) धर्मराज गिरी – कर्मैमा छैन
१९. सर्वोत्कृष्ट तीज गीत मौलिक संगीत
क) दिपकराज विश्वकर्मा – जुन बरिलै
ख) पूर्ण परियार – माइती घर
ग) अनिश दवाडी – राजै
घ) दिपक शर्मा – मन परेको मान्छे
ङ) सरोज कोइराला – गम्किदे मादलु
२०. सर्वोत्कृष्ट तीज गीत मौलिक गायिका
क) सञ्जु न्यौपाने – आएन परदेशी
ख) सीता परियार – माइती घर
ग) अस्मिता डल्लाकोटी – पीर कल्लाई छैन र
घ) शोभा क्षेत्री – बारुले कम्मर
ङ) जानकी तारमी मगर – करिम
२१. सर्वोत्कृष्ट मौलिक तीज गीत
क) माइती घर – सीता परियार
ख) पीर कल्लाई छैन र – अस्मिता डल्लाकोटी
ग) चेलीलाई माइती – सुनिता बुढा क्षेत्री
घ) काली पसमकी – शान्तिश्री परियार
ङ) मन परेको मान्छे- एलिना चौहान
२२. सर्वोत्कृष्ट डायस्पोरा गीत
क) लै बरिलै लै – संगीता थापा मगर
ख) फेरि आयो तिजै – शान्ता जिसी
ग) झुक्यायो बैमानीले – सुमी घिमिरे सापकोटा
घ) मनैमा पाप छैन हाम्रो – विन्दु पौडेल
ङ) छमछमी नाचौ बरिलै – समिक्षा दाहाल
काठमाण्डै – नेपाली गीत/संगीत लगायतका क्षेत्रले सम्रतामा नेपाललाई संस्कृति रुपमा धन्यधान्य बनाएको छ । खासगरी हाम्रा रितिस्थिति, परम्परा एवं संस्कृतिले गीत–गीतलाई मौलिक त बनाएको छ नै त्यहि माथी यसको विकासमा समेत प्रभावकारी भुमीका खेलिरहेकै छ ।
हाम्रा चाड पर्व एवं सांस्कृतिक परम्पराले गीत–संगीतलाई मौलीक रुपमा जोगाइ राखेको छ । यस्तै मध्येको एउटा सांस्कृतिक पर्व हो तीज । तीजमा लोक सांस्कृतिक संगीतले प्रशस्त खेल्ने मौका पाउछ । मौलीक संगीतको विकाशमा तीज पर्वमा खासगरी महिलाका आवाजहरु गुञ्जीन्छन् । आजभोली बदलीँदो परिस्थितिमा पुरुषका स्वर पनि प्राथमिकतामा त छन् झन त्यो भन्दा बढी अश्लीलताले भरिएका गीतहरुको पनि जगजगी रहेको पाईन्छ । तीजका गीत संगीत सांस्कृतिक परम्पराको नाममा विकृतितीर समेत धकेलिन लागेको आरोप लागीरहन्छ । तर आरोप – प्रत्यारोप जे भएपनि नेपाली मौलिक तीज गीतहरु पनि नेपाली साँगीतिक बजारमा आउका छन् । र हामीसवै मिलेर मौलिक तीज गीतहरुको जगेर्ना गर्नु पर्दछ भन्ने ध्येयका साथ यहि तीजको परम्परालाई कायम राख्दै एघारौं छायाँछबि तीज म्युजिक अवार्ड –०८१ को आयोजना गर्न लागिएको छाँयाछविका अध्यक्ष्य शान्तिप्रियले बताए ।
हामीले तीजका अबसरमा संलग्न हुने सर्जकहरुलाई सांस्कृतिक पर्व तीजका अवसरमा प्रोत्साहन मिलोस र तीजका गीतले र त्यसका श्रष्टा÷सर्जकले प्रोत्साहित हुने मौका पाउन् भन्ने ध्येयका साथ यो अवार्डको आयोजना गरिन लागेको हो । आयोजक समितिका अध्यक्ष शान्तिप्रिय भन्छन् “मौलिक सांस्कृतिक पर्व तीजलाई हामी मनोरञ्जनको भन्दा पनि संस्कृतिको संम्बर्धन एवं प्रबर्धन सँग जोडेर हेर्ने गर्नु पर्दछ। मुलतः मनोरञ्जन सँगसगै संस्कृतिको पर्व तीज अवार्डको एघारौैं श्रृंखलामा उत्कृष्ट ५ को मनोनयनमा पर्नुहुने सबै श्रष्टालाई बधाई छ । ”
तीजका अवसरमा प्रकाशन भएका वा अवार्डमा भाग लिन लिएका सबै श्रष्टा सर्जकहरुलाई सांस्कृतिक पर्व तीजका लागी आफ्नो साँस्कृतिक धर्म भएकोमा पनि शान्तिप्रियले हार्दिक आभार प्रकट गरेका छन् । कार्यक्रम यहि भाद्र १८ गते काठमाण्डौ स्थित विजी बैंक्यूटमा सम्पन्न हुन गैरहेको छ।
उत्कृष्ट तीज गीत एरेञ्जर १. राकेश सोनी – रातो टिकैमा २. विनय कार्की क्षेत्री – तिमी म नाचौं ३. हरि लम्साल – उनकै नाम मा ४. सुदीप सागर – छमछमी नाचौं वरीलै ५. पुरुषेत्तम सुवेदी – नाम जोडीयो उत्कृष्ट तीज गीत ध्वनी मिश्रण १. प्रकाश मिश्र – उनकै नाममा २. राकेश सोनी – रातो टिकैमा ३. कृष्ण पुन – गम्कीदे मादलु ४. चन्द्र चौधरी – माइतै रमाइलो ५. किशोर थापा – लाग्छ की लाग्दैन उत्कृष्ट तीज गीत छायाँकार १. मुकेश हुमागाई – के लाई पीर लीन्छौ २. राजेश घिमीरे – नाम जोडीयो ३. मानकृष्ण महर्जन – नाच छम्म छम्म ४. महेश महरा – छमछमी नाचौं बरीलै ५. वीरेन्द्र भाट विपीन – बालेनको शहर उत्कृष्ट तिज गीत भिडीयो सम्पादक १. मीन रावल – लाग्छ की लाग्दैन २. बन्दे प्रसाद – नाच छम्म छम्म ३. बिकाश धमला – उनकै नाममा ४. मिलन बिश्वकर्मा – छमछमी नाचौं बरीलै ५. वीरेन्द्र भाट विपीन – रातो टिकैमा उत्कृष्ट तीज गीत नृत्य निर्देशक १. सुरेन्द्र वसेल – तीजको उमङ्ग २. राजकिङ्ग वाइवा – उनकै नाममा ३. राहुल बराइलि – तीजैले जुरायो ४. गम्भीर बिष्ट – छमछमी नाचौन ५. बिक्रम चौहान – छमछमी नाचौ बरीलै उत्कृष्ट तीज गीत भीडीयो निर्देशक १. जेरी भण्डारी – काली पसम की २. नितिन चन्द – छमछमी नाचौ न ३. श्रीजन बराल – नाँच मायाले ४. निकेश खड्का– उनके नाममा ५. रामजी लामीछाने – नाच छम्म छम्म उत्कृष्ट तीज गीत मोडल (पुरुष) १. राहुल श्रेष्ठ – हवाइजहाज चडेर २. ओवि रायमाझी – नाच छम्म छम्म ३. शेखर घर्ति मगर – नाँच मायाले ४. बिनय कार्की क्षेत्री – तिमी म नाचौ ५. बिमल अधिकारी – ए मेरो राजा उत्कृष्ट तीज गीत मोडल (महिला) १. जान्हवी बस्नेत – नाच छम्म छम्म २. कविता न्यौपाने – नाँच मायाले ३. निकिशा श्रेष्ठ – नाँच मायाले ४. शिला गजुरेल – तीजको उमङ्ग ५. पुनम श्रेष्ठ – तीजको उमङ्ग मौलीक तीज गीत मोडल १. प्रियंका कार्की – उनकै नाममा २. अञ्जली अधिकारी – छमछमी नाचौ बरीलै ३. करिश्मा ढकाल – छमछमी नाचौ बरीलै ४. ऋचा थापा – लाग्छ की लाग्दैन ५. स्मारिका ढकाल – काली पसम की उत्कृष्ट तीज दोहोरी गीत गायक १. शुकदेव अधिकारी – नाच मायाले २. राजेश बर्देवा – नाच छम्म छम्म ३. विनय कार्की क्षेत्री – तिमी म नाचौं ४. राहुल श्रेष्ठ – हवाइजहाज चडेर ५. कमल बिसी माल्दाई – पोखरा द्दुमाउने को छ र उत्कृष्ट तीज दोहोरी गीत गायिका १. अञ्जना सरु – तिमी म नाचौं २. सुनिता बुढा क्षेत्री – केलाई पिर लिन्छौं ३. पूर्णकला बि सी – नाच मायाले ४. समीक्षा अधिकारी – नाच छम्म छम्म ५. शान्तिश्री परियार – हवाइजहाज चडेर उत्कृष्ट तीज गीत शब्द १. तीलु शर्मा पौडेल – छोरी भर जन्मीनु २. पूर्ण परियार – माइतिघर ३. सुमन बैरागी पण्डित – आएन परदेशी ४. नारायण रेग्मी – लाग्छ की लाग्दैन ५. सरला चापागाई – छमछमी नाचौं बरीलै उत्कृष्ट मौलीक तीज गीत शब्द १. शितल कादम्वीनि – माइतै रमाइलो २. हरि लम्साल – उनकै नाममा ३. शर्मीला गुरुङ – वावाको आगनीमा ४ लोकराज अधिकारी – गम्कीदे मादलु ५. प्रेम सापको सोनु – काली पसम की उत्कृष्ट तीज गीत लय १. ताराविर पाण्डे – तीजको बेला २. राकेश सोनि – रातो टिकैमा ३. लोकराज अधिकारी – जोर मादल ४. शुकदेव अधिकारी – नाँच मायाले ५. लक्ष्मण पोखरेल – तीजैले जुरायो उत्कृष्ट मौलीक तीज गीत लय १. दीपक शर्र्मा – हरदीन पूजा गर्छु २. हरी लम्साल – माइतै रमाइलो ३. सरोज कोईराला – गम्कीदे मादलु ४. पूर्ण परियार – माइतिघर ५. प्रेम सापकोटा सानु – काली पसम की उत्कृष्ट तीज गीत नव–गायिका १. भगवति खाती – तीजको बेला २. आश्रीया सुवेदी – तीजैले जुरायो ३. संजीता खड्का – बालेनको शहर ४. प्रेक्षा गौतम – तीजको उमङ्ग ५. प्रतिमा गैरे – खाली तिरैमा उत्कृष्ट तीज गीत गायिका १. विन्दु बिसी – रातो टिकैमा २. सरु गौतम – नाम जोडीयो ३. कमला पोखरेल – बाबाको आगनीमा ४. शोभा पाण्डे – हरदनि पुजा गर्छु ५. शान्तिश्री परियार – छमछमी नाचौं बरीलै उत्कृष्ट मौलीक तीज गीत गायिका १. रेखा शाह – छमछमि नाचौ न २. माधवि अर्याल – माइतै रमाइलो ३. रचना रिमाल – जोर मादल ४. एलीना चौहान – गम्कीदे मादलु ५. शान्तिश्री परीयार – काली पसम की
बाल्टिमोर -नेपाली सुगम गीतका गायक रुद्र शेखर शर्माले अमेरिकामा अङ्ग्रेजी गीतको पनि रेकर्ड गराएका छन् ।
अमेरिकन सर्जक जो आर को शब्द तथा सङ्गीतमा गायक शर्माले “टेक मि ब्याक” बोलको गीतको रेकर्ड गराएका हुन् । मंगलवार मेरिल्याण्डको बाल्टिमोर स्थित आर.एल रेकर्डिङ स्टुडियोमा गीतको रेकर्डिङ भएको हो ।
प्रेम भावको गीतले आफ्नो पुरानो प्रेम कथालाई स्मरण गरेको रुद्रले बताए । नेपाली गीतको तुलनामा स्वभावैले अङ्ग्रेजी गीत गाउनलाई गाह्रो जस्तो लागेपनी आफुले सकेसम्म राम्रो गर्ने प्रयास गरेको उनको दाबी छ । गायक शर्माले केही एल्बम र चलचित्रमा गीत गाउनुका साथै थुप्रै फुटकर गीतहरु बजारमा ल्याएका छन् ।
स्टुडियोमा गीतको रेकर्ड गरिरहेका रेकर्डिस्ट राजु लामाले रुद्र शर्मा सङ्गीत आकाशका एक सुन्दर नक्षत्र भएको बताए । अङ्ग्रेजी गीतलाई पनि उनले उत्तिकै न्याय गरेर गाएको उनको भनाइ छ ।